IME Life
GBIME

भारतमा एलपी ग्यास सिलिन्डर बुक गर्नेबित्तिकै ५० लाखको बीमा, १ रुपैयाँ पनि तिर्नुपर्दैन प्रिमियम

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अहिले भारतका हरेक घरमा एलपी ग्यासको प्रयोग हुन थालेको छ। एलपीजी सिलिन्डर प्रयोग नगरेका परिवार सायदै होला।

यसो हुनुको मुख्य कारण भारत सरकारले ल्याएको बीमा योजना हो। भारत सरकारले जनताले एलपीजी सिलिन्डर बुक गर्नासाथ ५० लाख रुपैयाँको बीमा सुविधा पाउने व्यवस्था गरेको छ।

Crest

ग्राहकले एलपीजी सिलिन्डर बुक गर्नेबित्तिकै उसको परिवारले ५० लाख रुपैयाँको दुर्घटना बीमा प्राप्त गर्छन्। विशेष कुरा यो हो कि यसका लागि उपभोक्ताले एक रुपैयाँ पनि प्रिमियम तिर्नुपर्दैन।

वास्तवमा एलपीजी सिलिन्डरमा भरिएको ग्यास एकदमै ज्वलनशील हुन्छ र सबै सावधानी अपनाए पनि यसले दुर्घटना निम्त्याउन सक्छ। उचित मर्मतसम्भारको जानकारी नहुँदा धेरै पटक घरमा सिलिन्डर विस्फोट हुने घटना हुने गरेको छ। यस्तो अवस्थामा दुर्घटनाबाट भएको नोक्सानीको क्षतिपूर्ति पाउने अधिकार ग्राहकलाई हुन्छ। यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो परिवारका लागि पेट्रोलियम कम्पनीहरुबाट ५० लाख रुपैयाँ दाबी गर्ने अधिकार पाउनेछन्। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS