काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले नीति नियमको अधिनमा रही बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर १४ नखिपोट निवासी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1705918084661प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।