Connect IPS
IME Life

एसईई चैत १५ गते सुरु हुने (तालिकासहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि सुरु हुने भएको छ। एसईई चैत २७ गतेसम्म चल्नेछ।

राष्ट्रिय परीक्षा बोर्डले चैतमा एसईई सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

Prabhu
Crest

एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन्।

एसईई तालिका

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS