Connect IPS
IME Life

बीपी प्रतिष्ठानका कामु उपकुलपति कार्कीलाई तत्काल कारबाही गर्न धरान उपमहानगरको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ।

धरान उपमहानगरका मेयर हर्कराज राईले स्वास्थ्य मन्त्रालयमा पत्र पठाउँदै प्राडा कार्कीलाई तत्काल कारबाही गर्न माग गरेका हुन्। बीपी प्रतिष्ठानका कामु उपकुलपति कार्कीलाई मन्त्रालयबाट कार्यकारणी समिति (कास)को बैठक तुरुन्त बसाउने निर्देशन पालना नभएको मेयर राईले बताएका छन्।

Prabhu
Crest

हालसम्म कुनै बैठक राख्न नसकेकाले प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधनजस्ता विषयमा अन्यौलता देखिएको राईले बताए। ‘त्यसैलेल हाल विद्यमान समस्याको समाधान गर्न नसकेकाले प्राडा कार्कीलाई कानुनमुताबिक तुरुन्त आवश्यक कारबाही अघि बढाइदिन उपमहानगरले आग्रह गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS