Connect IPS
IME Life

आफ्ना शेयरधनीका लागि ट्रेड टावरले ल्यायो १०% हकप्रद शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ट्रेड टावर लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि आज माघ ७ गतेबाट हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले आफ्ना शेयरधनीहरुका लागि १०ः१ को अनुपातमा अर्थात १० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९३ हजार ३८४ कित्ता शेयर बिक्रीमा राखेको छ।

Prabhu
Crest

इच्छुक शेयरधनीले फागुन १५ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। यसका लागि लक्ष्मी बैंकमा रहेको कम्पनीको खातामा रकम जम्मा गरी सोको सक्कल भौचर दरखास्तका साथ कम्पनीको काठमाडौं थापाथलीस्थित कार्यालयमा रहेको लेखा शाखामा बुझाउनुपर्ने कम्पनीले जनाएको छ।

हकप्रद शेयर बिक्री बन्द भएपछि प्राप्त आवेदन फारमलाई बाँडफाँडमा समावेश नगरिने कम्पनीले स्पष्ट पारेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS