Connect IPS
IME Life

शेयर बजार घट्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २५.६३ अंकले घटेर २१३०.१८ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा ६४ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १७७ वटाको ओरालो लागेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज शेयर बजारमा ७ अर्ब ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५६ करोड ७९ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २२ करोड ९१ लाख रुपैयाँ
  • अपी पावरः २० करोड ८२ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २० करोड १३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १९ करोड ८८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ७८ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १७ करोड ६७ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १७ करोड ३२ लाख रुपैयाँ
  • लिबर्टी इनर्जीः १४ करोड ९१ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १४ करोड ३७ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS