काठमाडौं । किसान लघुवित्तमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सजल खड्काले पाएका छन् । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई सोहि मिति देखि नै लागु हुने गरि निमित्त सीइओको जिम्मेवारी दिएको हो । कम्पनीका सीइओ पर्वत कुमार कार्कीले राजीनामा दिएपछि खड्काले निमित्त सीइओको जिम्मेवारी पाएका हुन् ।
1705809436054प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।