Connect IPS
IME Life

नेपाल टेलिकमको अध्यक्षमा सुवेदी नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमको संचालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । २०८० पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले उनलाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।

उनले पुस २६ गते टेलिकमको अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । यसअघि टेलिकमको अध्यक्षमा कृष्ण बहादुर राउत थिए ।

Prabhu
Crest
1705813047375

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS