Connect IPS
IME Life

इन्फिनिटी लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्था विजयचोक गैंडाकोट नवलवरासीमा सम्पन्न भएको हो । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै, चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

उक्त साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फवाट संचालकमा प्रभा खनाल र मुकुन्द प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सभाले यस वित्तीय संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तहरू गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS