Connect IPS
IME Life

राष्ट्रपतिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन्।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय थियो। सोहीबमोजिम सिफारिस गरिएको यो अध्यादेश राष्ट्रपति पौडेलले आज जारी गरेका हुन्।

Prabhu
Crest

फागुनमै संसदमा प्रि–बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदले यो अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार अध्यादेश जारी गरेका हुन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS