Connect IPS
IME Life

प्रेमीको जन्मदिनमा राजकुमारीले दिइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ ।

यसैबीच राजकुमारी तामाङले आफ्नो प्रेमीलाई बीमा पोलिसी उपहार दिएकी छिन् । एशिन लाइफ इन्स्योरेन्स चाबहिल शाखामा कार्यरत अभिकर्ता राजकुमारी विगत एक वर्षदेखि वैदेशिक रोजगारीको क्रममा दुवई पुगेकी छन् । माघ ४ गते उनको प्रेमी गोदावारी नगरपालिका ६ बस्ने विक्रम मार्फा तामाङलाई बीमा पोलिसी उपहार दिएकी छिन् । उनले एशियन लाइफ इन्स्योरेन्सको शाखा प्रबन्धक अशोकराज गिरीलाई सम्पर्क गरी आफ्नो प्रेमीलाई पोलिसी उपहार स्वरुप दिन लगाएकी हुन् ।

Prabhu
Crest

उनी पुरानो अभिकर्ता भएको कारण बीमाको बारेमा पनि बुझेकी छन् । उनले १० लाखको बीमा पोलिसी १५ वर्षे एशियन सावाधिक प्लस बीमा योजना दिएकी हुन् ।उनको प्रेमीलाई शाखा प्रबन्धक गिरीले उक्त पोलिसी हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS