Connect IPS
IME Life

पुराना ५ वटा गाडी बेच्दै राष्ट्र बैंक, बोलपत्र पेस गर्न आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना गाडी लिलामी प्रक्रियाबाट बेच्न लागेको हो।

राष्ट्र बैंकले लिलामी प्रक्रियामार्फत ५ वटा गाडी बिक्रीमा राखेको हो। केन्द्रीय बैंकले साढे ६ लाख रुपैयाँदेखि साढे २५ लाख रुपैयाँसम्मको मूल्यमा ती गाडीहरु बिक्रीमा राखेको छ।

Prabhu
Crest

राष्ट्र बैंकले कुल ६३ लाख २९ हजार रुपैयाँ (मू.अ.करसहित) ती गाडी बेच्नेछ। गाडी खरिद गर्न इच्छुकले माघ २२ गते दिउँसो १ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र बालुवाटारस्थित राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ। बोलपत्र सोही दिन दिउँसो २ः३० बजे खोलिने राष्ट्र बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS