काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च म्यानेजर र ब्रान्च सपोर्ट एशोसिएटका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो । उक्त पदका लागि ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाइएको छ । सम्बन्धीत क्षेत्रमा ज्ञान भएको समेत हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।
आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2022/08/ime-life.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)