Connect IPS
IME Life

सामसङलाई पछि पार्दै एप्पल बन्यो विश्वमै सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकी कम्पनी एप्पल विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको छ।

कोरियाली ब्रान्ड सामसङलाई पछि पार्दै एप्पल विश्वमै सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको हो। सामसङ विगत १३ वर्षदेखि स्मार्टफोन बिक्रीमा अग्रस्थानमा थियो।

Prabhu
Crest

इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी)का अनुसार सन् २०२३ मा विश्वको स्मार्टफोन बजारमा कुल २०.१ प्रतिशत हिस्सासहित एप्पल शीर्ष स्थानमा उक्लिएको हो। एप्पलले २३ करोड ४६ लाख स्मार्टफोन बच्दा सामसङले २२ करोड ६६ लाख वटा बेचेको थियो।

विश्व बजारमा भने सामसङको हिस्सा १९.४ प्रतिशत रहेको छ। सामसङ बजार हिस्साका आधारमा दोस्रो स्थानमा छ। सामसङपछि चिनियाँ फोन निर्माता साओमी, ओप्पो र ट्रान्सियन रहेका छन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS