Connect IPS
IME Life

सिन्धु विकास बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंकले शेयरधनीहरुलाई निराश बनाएको छ।

बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै अब शेयरधनीहरुलाई यो बैंकले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश बाँड्ने छैन।

Prabhu
Crest

सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले स्वीकृत गरेसँगै वित्तीय विवरण पारित गर्न बैंकले आगामी वार्षिक साधारणसभामा पेस गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS