Connect IPS
IME Life

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ।

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। आज प्रतितोला छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ९५० रुपैयाँ पुगेको छ।

Prabhu
Crest

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS