IME Life
GBIME

गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी खोलियो ह्वाट्सअप अकाउन्ट, सजग रहन राष्ट्र बैंकको आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ।

राष्ट्र बैंकले आज एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएको सूचनामा उल्लेख छ।

Crest

त्यसैले उक्त फर्जी ह्वाट्सअप अकाउन्टप्रति सजग रहन सबै सरोकारवाला र सर्वसाधारणलाई राष्ट्र बैंकले आग्रह गरेको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS