GBIME
IME Life

एनआइसी एशिया बैंकले शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो बोनश शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । बैंकले असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

बैंकले गत असोज १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर खातामा जम्मा गरिएको जनाएको छ । साथै असोज १५ गतेपछि शेयर अभौतिकीकरण गर्ने शेयरधनीहरुको पनि क्रमश हितग्राही खातामै बोनश शेयर जम्मा गर्ने बैंकले जनाएको छ ।

SKYWELL
Crest

अहिलेसम्म पनि डिम्याट नगरेका ग्राहकहरुले खातामा बोनश शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने बैंकको भनाई छ । त्यसपछि मात्रै बोनश शेयर शेयरधनीको खातामा जम्मा गरिने बैंकले बताएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS