IME Life
GBIME

पाँच महिनामा सूर्यज्योति लाइफले गर्यो २८ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी 

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर महिनामा मात्रै ७ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले मंसिर महिनामा १९० वटा दाबी वापत ७ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

आर्थिक वर्ष २०८० /८१ को मंसिर मसान्तसम्ममा कम्पनीले ७५६ वटा दाबी वापत २८ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले मंसिर महिनासम्ममा ९ लाख ५१ हजार ७६८ वटा बीमा पोलिसी विक्री गरी ३ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ७८ करोड ६५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने नविकरण मार्फत २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

Crest

कम्पनीले मंसिर महिनामा मात्रै ६९ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS