GBIME
IME Life

रु. १५.७० अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

राष्ट्र बैंकले २८ दिने ८ करोड रुपैयाँ र ९१ दिने ७ अर्ब ७० करोड रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यी ट्रेजरी क्रमशः चैत १ गते र २०८१ वैशाख ४ गते परिपक्व हुनेछन्।

SKYWELL
Crest

यी ट्रेजरी बिल माघ २ गते जारी हुनेछ। यसको बोलकबोल आइतबार पुस २९ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।m

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS