GBIME
IME Life

नेप्सेमा थपियो १ करोड १२ लाख बढी कित्ता शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड १२ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा सानिमा बैंकको बोनस शेयर सूचीकृत भएको हो। यो बैंकको कुल १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता शेयर सूचीकृत भएको छ।

SKYWELL
Crest

बैंकले आर्थिक वर्ष २०७९/८०का लागि कुल १४.७ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद लाभांश (करसहित) रहेको थियो।

नेप्सेमा आज उक्त ९ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS