Connect IPS
IME Life

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने, यस्तो छ कारण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली ३ दिन बन्द रहने भएको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने जानकारी गराएको हो। विद्युत मर्मतसम्भारको पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा जनाइएको छ।

Prabhu
Crest

उक्त अवधिमा पर्न सक्ने असुविधाका लागि नेप्सेले क्षमायाचना गरेको छ। साथै, विद्युतीय प्रणाली अद्यावधिक गर्ने यो कार्यमा सबैको साथ र सहयोगको अपेक्षा नेप्सेले राखेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%

खुसी

9%

दु :खी

64%

अचम्मित

9%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS