काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले समयमै साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थाको लेखापरीक्षण कार्य सम्पन्न भइनसकेको हुँदा पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकेको जनाएको छ । अब उक्त सभा ३ महिना अर्थात चैत मसान्तसम् मगर्ने जनाएको छ ।
1704795957080