Connect IPS
IME Life

लिमिट सकिएपछि दुई ब्रोकरको कारोबार निलम्बन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लिमिट सकिएपछि दुईवटा ब्रोकरको कारोबार निलम्बन भएको छ।

एनएमबि सेक्युरिटिज (ब्रोकर नं. ८२) र केबीएल सेक्युरिटिजको कारोबार निलम्बन भएको हो। दुवै ब्रोकर बैंक लिमिट सकिएकोले कारोबार स्वतः निलम्बन भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एक अधिकारीले जानकारी दिए।

Prabhu
Crest

लिमिट हालेपछि फेरि कारोबार स्वतः सुचारु हुने पनि ती अधिकारीले जानकारी दिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS