Connect IPS
IME Life

एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरसार्वजनिक गरेको हो । बैंकले माघ महिनाका ब्याजदर घटाएर प्रकाशन गरेको छ ।

पुस महिनामा ८ दशमलव ६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८ दशमलव ०६५ प्रतिशतमा झर्ने भएको छ। संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६ दशमलव ०६५ प्रतिशत कायम गरेको छ । पुस महिनामा संस्थागत निक्षेपमा ब्याजदर ६ दशमलव ६७ प्रतिशत थियो।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS