IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति खरिद-बिक्री ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार आज मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक अआज २०.६२ अंकले बढेर २०८०.१२ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा आज १६५ कम्पनीको शेयरभाउमा बढोत्तरी भएको छ भने ७७ वटाको शेयरभाउमा गिरावट आएको छ। ५ वटाको भने स्थिर रहेको छ।

Prabhu
Crest

आज शेयर बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यो दिन सोनापुर मिनरल्सको सार्वधिक कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनीमा एउटा जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ पर्न सफल भएको छ।

यस्ता छन् आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः २१ करोड ४९ लाख रुपैयाँ
  • निफ्राः १९ करोड ७३ लाख रुपैयाँ
  • सोल्टी होटलः १७ करोड ५३ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १२ करोड ४३ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १२ करोड १४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ९ करोड २४ लाख रुपैयाँ
  • मोदी इनर्जीः ८ करोड १५ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः ८ करोड ६ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ७ करोड ९८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS