काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीमा सर्वसाधारण तर्फबाट संचालकमा इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको १६औं बार्षिक साधारणभाले सर्वसाधारणको तर्फबाट उनलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।
1704706019933प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।