Connect IPS
IME Life

नेपाल विज्ञापन संघको २४औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल विज्ञापन संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन ।

संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ । संघका पदाधिकारी तथा सदस्यहरुले पुस २२ गते सपथ गरेका छन । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।

Prabhu
Crest

यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष सुदिप थापा निर्विरोध निर्वाचित, प्रथम उपाध्यक्ष उजय शाक्य निर्विरोध निर्वाचित, द्धितिय उपाध्यक्ष पकज लाल प्रधान  निर्विरोध निर्वाचित, महासचिव कृष्ण प्रसाद घिमिरे  निर्विरोध निर्वाचित, कोषाध्यक्ष साजन श्रेष्ठ  निर्वाचित,सचिव सन्तोष खड्का  निर्विरोध निर्वाचित, अरुणकाजी स्थापित निर्विरोध निर्वाचित, रोशन रेग्मि, आरसि  निर्वाचित, सन्तोष सिलवाल गिरी,   निर्वाचित, दिपेन्द्र पौडेल,   निर्वाचित, विधान राजभण्डारी,  निर्वाचित, रोशन पौडेल,   निर्वाचित, मनिस अधिकारी,    निर्वाचित, प्रभात रिमाल    निर्वाचित  भएका छन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS