IME Life
GBIME

बजार घट्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ३६ अंकले घटेर २,०२२ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनी शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै तेह्रथुम पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजीङका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ द शलमव ६९ प्रतिशतका दरले गुमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS