Connect IPS
IME Life

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान रद्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान रद्द गरिएको छ।

त्रिविका कुलपतिबाट त्रिविको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि त्रिवि ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित छनोट तथा सिफारिस समितिको पुस २१ गतेको निर्णयअनुसार दरखास्त आह्वान रद्द गरिएको हो।

Prabhu
Crest

यसअघि समितिले पुस २० गते एक सूचना प्रकाशित गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेस गर्न आह्वान गरेको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS