IME Life
GBIME

बजार घट्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ०५ अंकले घटेर २,०३० का विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको मुल्य बढेको छ भने २०५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । सिटिजन लाइफका लगानीकर्ताले ७ दशलमव १८ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS