IME Life
GBIME

भोलिसम्म शेयर किन्नले शिवम् सिमेन्टको १४% बोनश शेयर पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पुस १८ गतेसम्म कायम शेयरधनीले शिवम् सिमेन्टको प्रस्तावित लाभांश पाउने भएका छन् । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ दशमलव २५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

Crest

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बिहान ९ बजे शुरु हुने जनाएको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS