IME Life
GBIME

शेयर बजारमा आज उच्च कारोबार भएका शीर्ष १० मा ४ बीमा कम्पनी, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । वर्ष २०२४ को पहिलो दिन नेपालको शेयर बजार घटेको छ। यो दिन नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ को विन्दुमा बन्द भएको छ।

घटेको बजारमा आज करिब साढे ४ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ भने ४ वटा बीमा कम्पनी पनि उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीभित्र पर्न सफल भएका छन्।

Crest

यी हुन् आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनी

  • शिवम सिमेन्टः २० करोड १३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २० करोड १२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १७ करोड २५ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः १० करोड ८२ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ९ करोड ९१ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः ९ करोड ४४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ९ करोड २० लाख रुपैयाँ
  • सन नेपाल लाइफः ९ करोड १३ लाख रुपैयाँ
  • आइएमई लाइफः ८ करोड ९७ लाख रुपैयाँ
  • भिजन लुम्बिनी ऊर्जाः ८ करोड ३० लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS