Connect IPS
IME Life

दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्क गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरुलाई दाबी बुझिलिनका लागि आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, मिसिलिनियस बीमा तथा माइक्रो बीमाका दाबीहरुको निवेदन परेको र सो पश्चात् बीमित सम्पर्कमा नआएको भन्दै कम्पनीले दाबी फर्छ्यौटका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।

कम्पनीमा विभिन्न समयमा बीमा दाबीको निवदेन दिई सम्पर्कमा नआएका बीमितलाई कम्पनीले भुक्तानी लिन आग्रह गरेको हो । कम्पनीले दाबी फर्छ्यौटका लागि आवश्यक कागजातसहित कम्पनीको नजिकको शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दाबी विभाग केन्द्रीय कार्यालय थापागाउँ काठमाडौंमा यथाशिघ्र सम्पर्क गर्न बीमितहरुलाई भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS