Connect IPS
IME Life

वर्ष २०२३ सुनमा लगानी गर्नेहरुका लागि फलिफाप, एक वर्षमा पाए करिब १९% रिटर्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा सुनमा लगानी गर्नेहरुले एक वर्षमै करिब १९ प्रतिशत रिटर्न पाएका छन्।

नेपाली बजारमा आज पुस १५ गते छापावाल सुनको भाउको प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको १ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ। गत वर्ष पुस १५ गते प्रतितोला छापावाल सुन १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ थियो।

Prabhu
Crest

यस हिसाबले यो एक वर्षमा सुनमा लगानी गर्नेहरुले तोलामा १८.८३ प्रतिशत अर्थात १९ हजार १०० रुपैयाँ रिटर्न पाएका छन्।

त्यसो यो वर्ष मंसिरमा सुनको भाउ नयाँ कीर्तिमान कायम गरेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यो वर्ष चाँदीमा लगानी गर्नेहरुले भने ४.३१ प्रतिशत रिर्टत अर्थात ६० रुपैयाँ कमाएका छन्। गत वर्ष पुस १५ गते प्रतितोला १ हजार ३९५ रुपैयाँ रहेको चाँदीको भाउ आज पुस १५ गते १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS