IME Life
GBIME

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीईओमा दामोदर भण्डारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दामोदर भण्डारीले पाएका छन्।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले निमित्त सीईओको जिम्मेवारी भण्डारीलाई दिने निर्णय गरेको हो।

Crest

गत पुस ८ गतेदेखि निवर्तमान सीईओ शंकर रायमाझीको कार्यकाल सकिएपछि निमित्त सीईओको जिम्मेवारी भण्डारीलाई दिइएको हो।
भण्डारी कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत  हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS