Connect IPS
IME Life

नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी कोशी प्रदेश गठन, अध्यक्षमा श्रेष्ठ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी(निप्स) कोशी प्रदेश गठन भएको छ । उक्त गठित कार्यसमितिमा एनएलजी इन्स्योरेन्सका खड्ग बहादुर श्रेष्ठ अध्यक्ष, ओरिएण्टल इन्स्योरेन्सका प्रदिप बाबु तिवारी उपाध्यक्ष, प्रभु इन्स्योरेन्सका प्रकाश पोखरेल सचिव, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नारायण गौतम कोषाध्यक्षमा रहेका छन् ।

साथै, सदस्यहरुमा नेको इन्स्योरेन्सका सरोज पोखरेल, यूनाइटेड अजोडका केदार खत्री, नेशनल इन्स्योरेन्सका सन्जेश भट्टराइ, हिमालयन एभरेष्ट इन्स्योरेन्सका निरन्जन श्रेष्ठ, सानिमा जिआइसी इन्स्योरेन्सका अर्जुन सुवेदी रहेका छन् । शिखर इन्स्योरेन्सका प्रज्वल आचार्य र नेपाल इन्स्योरेन्सका राज तिवारी सल्लाहकारमा रहेका छन् ।

Prabhu
Crest

उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निप्स गठनपछि बीमाकर्मीहरुको एकता तथा नियामक निकाय बीमा प्राधिकरण र अन्य सघंसंस्थासँग गर्नुपर्ने कार्यमा सहजीकरण हुने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS