Connect IPS
IME Life

बजार घट्दा यो साता करिब साढे ६२ अर्बले घट्यो लगानीकर्ताको सम्पत्ति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा यो साता ४० अंकको गिरावट आएको छ। यो साता २ दिन सार्वजनिक बिदा परेको ३ दिनमात्रै बजार खुलेको थियो।

यो दिनमा बजार ४०.२ अंकले घटेको छ। अघिल्लो साता बिहीबार बजार २१०९.१० को विन्दुमा बन्द भएको थियो। यो साता बिहीबार बजार २०६८.९० को विन्दुमा बन्द भएको छ।

Prabhu
Crest

बजार घट्दा लगानीकर्ताको सम्पत्ति करिब २ प्रतिशत घटेको छ। अघिल्लो साता बिहीबार बजारपुँजीकरण ३२ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ थियो। यो साता बिहीबार बजारपुँजीकरण घटेर ३२ खर्ब १३ अर्ब ८९ करोडमा झरेको छ।

यो हिसाबले यो साता लगानीकर्ताको सम्पत्ति ६२ अर्ब ४४ करोड रुपैयाँले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS