IME Life
GBIME

नेपाल हाइड्रो डेभलोपरको वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल हाइड्रो डेभलोपरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस १२ गते लिसारा रिसेप्सन नक्साल काठमाडौंमा सम्पन्न भएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वार्षिक सहितको वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९ ८० को वार्षिक वित्तीय विवरण वासलात, हिसाव नगद प्रवाह वित्तीय विवरण तथा सम्बन्धीत अनुसूचिहरुमाथि छलफल गरी पारित गरको छ ।

सभाले लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/ ८१ को लेखापरीक्षक गर्नका लागि लेखापरीक्षक नियुक्त र नीजको पारीश्रमिक निर्धारण गरेको छ । संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ० दशलमव ३७ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Crest

संचालकहरुको बैंठक भत्ता परिमार्जन गर्ने प्रस्ताव पारित गरेको छ । नियमनकारी निकायको निर्देशन बमोजिम कम्पनीको स्वीकृत प्रबन्धकपत्र तथानिर्णयहरुमा थप संशोधन गर्नुपर्ने भएमा सो सम्बन्धी संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS