IME Life
GBIME

प्राधिकरणका निर्देशकको जिम्मेवारी हेरफेर नियमन बिभाग फेरि कर्णलाई

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरुको कार्य जिम्मेवारीमा पुनः हेरफेर गरेको छ। प्राधिकरणले ५ महिना नबित्दै पुनः कार्य जिम्मेवारी परिवर्तन गरेको हो।

बीमा प्राधिकरणका अनुसार प्रशासन विभागको जिम्मेवारीमा रहेका दिनेश लाल कर्णलाई नियमन र सम्पत्ती शुद्धिकरण विभागको समेत जिम्मेवारी थपिएको छ। यसअघि यो जिम्मेवारी अर्का निर्देशक कमल प्रसाद  रेग्मीलाई दिइएको थियो । रेग्मीलाई दिनु अघि कानुन तथा नियमन विभागको जिम्मेवारी कर्णले नै सम्हाल्दै आएका थिए ।

Crest

नीतिगत निर्णय लिनुपर्ने नियमन विभागमा रेग्मीले निर्णय गर्न ढिलासुस्ती गर्ने र हरेक निर्णयमा जोखिम देख्ने प्रवृत्तीका कारण उनको जिम्मेवारी हेरफेर गरिएको प्राधिकरण सम्बद्ध श्रोतले जानकारी दिएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

50%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS