Connect IPS
IME Life

सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको दाबी रकम हस्तान्तरण गरेको छ । ज्योति सुरक्षित भविष्य जीवन बीमा योलिसी लिई अतिरिक्त सुविधा अन्तर्गत घातक रोकको सुरक्षा लिएका बीमित एन्जी तामाङको मृगौला फेल भएको हुँदा कम्पनीले १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीको सातदोबाटो शाखाबाट २०७८ मसार २६ गते घातक रोग उपचारको सुविधा सहितको जीवन बीमालेख जारी गरिएको थियो । कम्पनीका सातदोबाटो शाखा प्रबन्धक लोइस थापाले दाबी रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS