GBIME
IME Life

कुमारी बैंकको ३ लाख ४० हजार १६ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख ४० हजार १६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले सुजना पनेरु न्यौपानेको नाममा रहेको ३ लाख ३३ हजार ७०२ कित्ता, हरि बहादुर थापाको नाममा रहेको १ हजार ५० कित्ता र तर्क बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरूका लागि उक्त शेयर विक्रीमा ल्याएको हो । ईच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

SKYWELL
Crest

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS