काठमाडौं । कुमारी बैंकको स्वतन्त्र संचालकमा बिजय स्थापित नियुक्त भएका छन् । बैंकको पुस ११ गते बसेको संचालक समितिको बैठकले बैंकको संचालक समितिको स्वतन्त्र संचालक पदमा चार वर्षका लागि सिए बिजय स्थापीतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1703680258939प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।