Connect IPS
IME Life

दाबी भुक्तानीलाई प्राथमिकता दिंदै सलिको, पाँच महिनामै गर्‍यो १ अर्ब ५ करोड रुपैयाँ भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा बीमा दाबीवापत कूल १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ क्षतिपूर्ती दिएको छ। कम्पनीका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को म‌ंसिर मसान्त सम्ममा १ हजार ७३३ वटा बीमा दाबीको निवेदन अन्तर्गत यो रकम क्षतिपूर्ती उपलब्ध गराइएको हो ।

म‌ंसिर महिनामा मात्र सलिको बीमितलाई १ करोड ७१ लाख रूपैयाँ क्षतिपूर्ती उपलब्ध गराएको छ। सलिकोका अनुसार गत महिना १ हजार ९३ वटा बीमा दाबी अन्तर्गत बीमितलाई यो रकम क्षतिपूर्ती दाबी भुक्तानी गरिएको हो ।

Prabhu
Crest

कम्पनीका अनुसार गत कात्तिक मसान्तसम्ममा ५ हजार ६२२ वटा बीमा दाबी निवेदनमार्फत् १ अर्ब १५ करोड रुपैयाँ क्षतिपूर्तीका लागि निवेदन प्राप्त भएको थियो । म‌ंसिर महिनामा मात्र कूल ४ करोड ९ लाख बराबरको १ हजार ४१३ वटा थप नयाँ बीमा दाबी निवेदन दर्ता गरेको छ। कात्तिक महिनामा मात्र सलिकोले ७८४ वटा बीमा दाबी अन्तर्गत ११ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS