IME Life
GBIME

बजार घट्दा पनि ९ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव २३ अंकले घटेर २,०७० को विन्दुमा कायम भएको छ । आज ८३ कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ र चिरख्वा हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, चार कम्पनीका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै विपिडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS