IME Life
GBIME

नेप्से परिसूचक २१ अंकले घट्दा कारोबार रकम ७ अर्ब ११ करोडमाथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशलमव ०३ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख रुपैयाँको शेयर कारोार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४३ लाख रुपैयाँ शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २९ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २१ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै १५ कम्पनीले कमाएका छन् । यी १५ कम्पनीले १० प्रतिशतका दरले कमाएका हुन् । बोटलर्स नेपाल बालाजू, कालिका पावर, विपीडब्लु लघुवित्त, सामलिङ पावर लगायत १५ कम्पनीले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, ८ कम्पनीक ालगानीकर्ताले ९ दशलमव ९० प्रतिशतभन्दा बढीले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ज्योति विकास बैंक बोण्ड ८७ का इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS