Connect IPS
IME Life

मेडिकेयर हस्पिटलले हकप्रद पछि आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित बोलायो साधारणसभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेडिकेयर हस्पिटलले लाभांश,  हकप्रद रआइपीओ शेयर जारी गर्ने विशेष प्रस्ताव सहित आफ्नो २६औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले सभा पुस २८ गते विहान ११ बजे आका होटल धुम्वाराहीमा गर्ने जनाएको छ ।

सभाले प्रबन्धपत्रको दफा ७ मा भएको व्यवस्था संशोधन गर्ने, प्रबन्धपत्रको दफा ७ को ख मा भएको व्यवस्था संशोधन गर्ने, कम्पनीको नियमावली ७ मा भएको व्यवस्था संशोधन गर्ने कम्पनीको नियमावलीको दफा ७ को ख मा भएको व्यवस्था संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४ दशमलव ३४ प्रतिशत नगद लाभांश र ४८ दशमलव ८० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले उक्त प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको जारी पूँजी बृद्धिपछि हाल कायम संस्थापक शेयरधनीहरुलाई १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नेछ । सभाले नाफा नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS