Connect IPS
IME Life

माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले कोइरालालाई बैंकको सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

Prabhu
Crest

कोइरालालाई आगामी ४ वर्षका लागि सीईओमा पुनः नियुक्त गरिएको कम्पनी सचिव सुभाष जमरकट्टेललले जानकारी दिएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS