Connect IPS
IME Life

एनआईसी एसिया बैंकको ७ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंकको ७ लाख कित्ता शेयर आज पुस ६ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ७ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Prabhu
Crest

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

यो शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस २० गतेसम्म तोकिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS