Connect IPS
IME Life

आइपीओ निष्काशन प्रस्ताव सहित लुम्बिनी केबलकारले डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी केबलकार लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित पुस २८ गते शनिबार वार्षिक साधारणसभामा डाकेको हो । सभा होटल हिमालय लाजिम्पाट, काठमाण्डौमा विहान ९ बजेदेखि सुरु हुनेछ ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS